बुटवल, बैशाख ६
प्राबिधिक तालिम तथा ब्यवसायिक शिक्षा परिषद् (सिटिइभिटी) ले तोकेको शुल्क भन्दा बढी लिएको भन्दै क्रान्तिकारीले मेडिटेक नर्सिङ कलेज, एडभान्स नर्सिङ कलेज र देवदह मेडिकल कलेजमा तालाबन्दी गरेका हुन् ।
सिटिइभिटिले निर्धारण गरेको ३ लाख ९६ हजार भन्दा वढी शुल्क लिएको, भौतिक पुर्वाधार सुधार गर्न पहल नगरेको लगायतका १० बुँदे सम्झौता पालना नगरेकाले तालाबन्दी गरिएको अखिल क्रान्तिकारी सिटिइभिटी दक्षिण जिल्ला कमिटीका सचिव मदन गौतमले बताउनुभयो ।
क्रान्तिकारीले देवदह मेडिकल कलेजमा नर्सिङ पढ्ने चितवनकी अनु थापा कलेजकै होस्टेलवाट डेढ वर्षदेखि वेपत्ता भएकाले स्थिति सार्वजनिक गर्न पनि माग गरेको छ । तर रुपन्देहीमा रहेका सबै ८ वटा नर्सिङ कलेजले मापदण्ड अनुसार नै शुल्क लिइएको दावी गरेका छन् ।

No comments:
Post a Comment